eNepal

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार हिजो बेलुका गरिएको पीसीआर परीक्षणपछि सङ्क्रमण पुष्टि भएको हो ।

प्रचण्डले आफ्नै निवासमा आराम गरिरहनुभएको छ । उहाँको  स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । साथै प्रचण्डको सचिवालयले यसबीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । माओवादी केन्द्रले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal