eNepal

आज जेठ १२ गते बुधबारको राशिफल

मेष :- स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको विश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनावको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष सावधानि रहनु पर्नेछ । खान पानमा विशेष सावधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ ।

वृष:- व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा वृद्यि हुनेछ । मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन :- शत्रु सवल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । अरुको छीटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय व्यतित हुन सक्छ । कुरा काट्रने व्यक्ति हरुको वृद्यि हुनेछ ।

कर्कट:- साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय व्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता व्यहोर्नु पर्ला ।

सिंह:- सवा री साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा विशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ ।

कन्या:- मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट व्यहोर्नु पर्ला । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा वृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय व्यतित रहन सक्छ ।

तुला:- कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । विश्वासिला व्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा वृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

वृश्चिक:- जिवन साथिको साथ सहयोग द्वारा व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट व्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ ।

धनु :- मनोविलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भावना रहेको छ । विश्वासिलो व्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट व्यर्होनु पर्ला ।

मकर:- नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन। नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ ।

कुम्भ :- सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक विकास तथा विद्या प्राप्ति योग रहेको ।

मिन:- लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला। मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ । सवारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ ।

Related posts

आज साउन २३ गते शनिबारको राशिफल

Dev Chapagain

आज साउन २१ गते बिहीबारको राशिफल

Dev Chapagain

आज साउन २० गते बुधबारको राशिफल

Dev Chapagain

आज साउन १० गते आइतबारको राशिफल

Dev Chapagain

आज असार २५ गते शुक्रबारको राशिफल

enepal

आज असार ७ गते सोमबारको राशिफल

enepal