eNepal

पछिल्लो २४ घण्टामा थपिए ७४२५ संक्रमित(पुरा विवरण सहित)

काठमाडौँ, जेठ-१०। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र नेपालमा ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

७ हजार २ सय २० जनामा पीसीआर तथा २०५ जनामा एन्टिजेन परीक्षण गर्दा थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै थप १ सय ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ६ हजार ५ सय ३१ पुगेको छ।

त्यस्तै सो अवधिमा ७ हजार १ सय ३५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार हाल देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal