eNepal

आज मात्रै नेपालमा थपिए ७ हजार ६ सय बढी कोरोना संक्रमित

काठमाडौँ, बैशाख-२१। आज मात्र नेपालमा थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो।१६ हजार १ य ३१ जनाको पीसीआर र ५ सय ७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

नेपालमा आज थपिएका संक्रमित सहित हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal