eNepal

सिंगटीको शेयर नेप्सेमा सुचिकृत हुदै , कति होला ओपनिङ्ग रेञ्ज ?

सिंगटी हाइड्रो इनर्जी कम्पनी आईपीओ यसै साता नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएको छ ।

कम्पनीको शेयर यसै साताभित्र शेयर सूचिकरण गर्ने तयारी भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । नेप्सेमा सुचिकृत भएपछी ओपनिङ्ग रेञ्ज कति होला भन्ने सबैको चासो रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कुनै पनि कम्पनीको ओपनिङ्ग रेञ्ज नेटवर्थको तिन गुणा सम्म तोक्ने भएको हुदा सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको हुनाले सोही नेटवर्थको ३ गुणा ३०० रुपैयाँ हुने छ ।

कम्पनीको ओपनिङ्ग रेञ्ज न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal