eNepal

आज पनि बढ्यो ज्योति लाइफको शेयर मूल्य ,अझै कति बढ्ला ?

कारोबार सुरु भएको केहि बेरमै ज्योति लाइफको शेयर मूल्य बढेको छ।

हिज ६८३ मा कारोबार बन्द भएर आज ७१७ बाट कारोबार सुरु गरेको कम्पनीको शेयर मूल्य ९.९६ प्रतिसत आर्थत ६८ रुपियाले बढेर ७५१ मा कारोबार भइरहेको छ। नेप्सेमा कारोबार सुरु भएलगतै कम्पनीको शेयर लगातार सर्किट लेभलमा कारोबार भैरहेको छ।समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमा उच्च माग रहेको छ।

हाल सम्म कम्पनीको १५१० कित्ता शेयर कारोबार भएको छ भने शेयर खरिद गर्न ७ लाख २३ हजार २८ कित्ताको माग परेको छ।  केहि विश्लेषकका अनुसार कम्पनीको शेयर मूल्य करिब १५०० माथि पुग्ने सम्भावना रहेको छ।  कम्पनीको इपिएस १४.०१  रहेको छ भ्याने नेट वर्थ १३१.३३ रहेको छ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal