eNepal

ज्योति लाइफको शेयरमा २९ लाख माग हुदा बिक्रि गर्ने कोहि छैन , कति पुग्यो त मूल्य ?

हिजो नेप्सेमा सुचिकृत भए पछि आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ।

आज कम्पनीको स्पेशल प्रि ओपन सेसनमा प्रति कित्ता ३६० काे दरले ९० कित्ता शेयर किनबेच भएकाे थियो  । समाचार तयार पर्दा सम्ममा कम्पनीको  २६०  कित्ता शेयर किनबेच भएकाे छ।  कम्पनीको शेयर खरिद गर्नको लागि करिब २९  लाख कित्ताको माग आएको छ  भने बिक्रि गर्ने कोहि पनि छैनन्।  आज ३६० बाट कारोबार सुरु भएको ज्योति लाइफको  ७.७८ प्रतिसत आर्थत २८ अंकले बढेर हाल ३८८ मा कारोबार भइरहेको   छ।

केहि दिनसम्म कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने देखिन्छ  कम्पनीको शेयर मूल्य छिटै नै ७-८ सय माथि पुग्ने केहि जानकारहरु बताउछन।  त्यसैले लगानीकर्ताले जति होल्ड गर्न सक्यो उति  फाइदा हुने छ।

थप जान्नको लागि यहा क्लिक गर्नुहोस : 

ज्योति लाइफको

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal