eNepal

खाध्य संस्थानले खसी बोका यसपालि कम ल्याउने भनेपछि आजैदेखि किन्नेको भिड

काठमाडौं -कम्पनीले यसपटक खसीबोका कम ल्याउन सक्ने भन्दै पहिलो दिनमै खरिदका लागि सर्वसाधारणको भिड लागेको छ ।

यसपटक कम्पनीले जिउँदो खसी तथा बोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५५० रुपैयाँमा खसी-बोका बिक्री गरिरहेको छ ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी-बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले च्यांग्रा भने खरिद गरेको छैन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal