eNepal

दशैंको आगमनसँगै ग्यालथुमका किसान धान भित्र्याउने चटारोमा (फोटो फिचर)

सिन्धुपाल्चोक – कात्तिक २, दशैंको आगमनसँगै किसान धान भित्र्याउने चटारोमा छन्। केहीले धान भित्र्याइसकेका छन् भने केही भित्र्याउँदै छन्।

वर्षातमा रोपाइँ गरेसँगै किसान केही महिना फुर्सदमा छन्। फेरि शरद याम सुरु भएसँगै धान भित्र्याउने चटारो सुरु हुने गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको ग्यालथुममा किसान पनि यतिवेला खेतवारीमै व्यस्त छन्। उनीहरुलाई दशैंभन्दा धान भित्र्याउने चटारोले छोपेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal