अनन्त: बैकहरुले नयाँ नोट सटही गर्ने भएका छन by enepalOctober 15, 2020October 15, 2020703काठमाडौं – कोरोना संक्रमणका कारण नयाँ नोट सटहीको कुरा अन्तत साट्नेमै पुगेको छ । तर यस पटक लाइन लगाएर नयाँ नोट साट्न भने पाइने छैन । सर्वसाधारणले खाता रहेको बैंकबाट आवश्यकता अनुसार नयाँ नोट सटही गर्न सक्नेछन् भने एटिएममार्फत पनि नयाँ नोट लिन सकिनेछ ।