eNepal

अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा पिआर नदिने

काठमाडौँ  – अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ । 

युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेसले यससम्बन्धी नीति ल्याएको हो । सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने अमेरिकाले जनाएको छ ।

पछिल्लो कानुनअनुसार अब कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पिआर तथा नागरिकता नपाउने निश्चित भएको छ । खासगरी चिनियाँ नागरिकलक्षित अमेरिकाले यो नियम ल्याएको हुन सक्ने बताइएको छ । बेइजिङ र वाशिंगटनबीच चलिरहेको प्रतिस्पर्धामा नयाँ आयाम थपेको कुटनीतिज्ञहरुले बताएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal