काठमाडौं -लामो समयसम्म एकपटक सडक पिच गरिएर छाडिएको सडक अहिले पुनः थप पिच सडकको काम अगाडि बढेको छ।
यसभन्दा अधि चाबहिलचुच्चेपाटी देखि बौद्ध टुसालसम्मको सडकको पिच सिद्दिएको थियो।
स्थानीय निश्चल बाँस्कोटाकाले भने, बिहान ८ बजेदेखि पिच सुरु भएको हो। टुसाल चोकहुँदै बौद्धसम्म पिच गर्न थालिएको छ।’ यो सडकको जिम्मा ठेकेदार शकुन्तला हिराचनको ‘युनाइटेड बिल्डर्स’ले लिएको थियो।










