eNepal

मन्त्री परिषदको बैठक बालुवाटारमा बस्दै

काठमाडौं -प्रधानमन्त्री निवास बालुवाटारमा साढे ९ बजेपछि बस्ने बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे छलफल हुने बताइएको छ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। प्राधिकरणको पाँच वर्षे कार्यअवधि पुस १ गते सकिदैंछ।य्ज

सोमबार प्राधिकरण निर्देशक समितिको बैठक बसेकाले सोमबारको नियमित बैठक मंगलबार बस्न लागेको हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal