eNepal

हिम चितुवाका नामले संसारभर प्रख्यात कीर्तिमानि आरोही आङरिता शेर्पाको निधन

काठमाडौं-हिम चितुवाका नामले संसारभर प्रख्यात कीर्तिमानि आरोही आङरिता शेर्पाको निधन भएको छ। उनकाे सोमबार बिहान १० बजे काठमाडौंको जोरपाटीस्थित निवासमा निधन भएको हो। ७२ वर्षीय शेर्पा लामो समयदेखि लिभर र ब्रेनसम्बन्धी रोगबाट पीडित थिए। उनले अक्सिजनबिना १० पटक सगरमाथाको सफल आरोहण गरेका छन्। जसले गर्दा उनलाई हिम चितुवाको उपनाम दिइएको हो। सोलुखुम्बुका बासिन्दा शेर्पा केही समयदेखि छोरीसँगै काठमाडौंमा बस्दै आएका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal