आज नेपालमा थप १२०२ जनामा कोरोना भाइरस संकमण पुष्टि by enepalSeptember 12, 2020September 12, 2020412काठमाडौं -शनिबार थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ।