ललितपुर जिल्लाको चक्रपथ एरिया भित्र भोलिदेखी बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू by enepalSeptember 3, 2020September 3, 2020621ललितपुर -जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा बिहान ४ देखि राती १० बजे सम्म कर्फ्यू लगाउने निर्णय गरेको छ ।