eNepal

सन्दीप लामिछानेको टिमले किरोन पोलार्डको ट्रिनबागो नाइट राइडर्ससँग भिड्दै

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज साँझ सन्दीप लामिछानेको टिम जमैका तलावाजले किरोन पोलार्डको ट्रिनबागो नाइट राइडर्ससँग भिड्दै छ। नेपाली समयअनुसार, साँझ ७ः४५ बजे हुने यो जमैकाको सातौं खेल हो। यस अघिका ६ खेलमा सन्दीपको टोलीले तीन जितेको छ भने तीन हारेको छ। सन्दीपको टोली ६ अंकसहित चौथो स्थानमा छ। त्यस्तै, पोलार्डको राइडर्स यसका अघिका सबै ६ खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा छ। यस अघिका खेलमा सन्दीपको प्रदर्शन राम्रो रहेको छ। उनले अहिलेसम्म ६ खेलमा नौ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सातौं स्थानमा छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal