eNepal

पछिल्लो २४ घन्टामा १४ जना कोरोनाको कारण मृत्यु ,मृत्यक संख्या २२१ पुग्यो

काठमाडौं-नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मृत्यु हुनेहरुमा ४ जना महिला र १० जना पुरुष छन् । योसँगै कुल मृतकको संख्या २ सय २१ पुगेको छ ।

यसअघि हिजो १२ जना थप संक्रमितको मृत्यु पुष्टि भएसँगै कुल संख्या २०७ पुगेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal