eNepal

छन्दको कबिता:नेपाली मन र हिमाली पनको नेपाली महत्सव

माधव पौडेल

झाँकी गौरव र परम्पराहरु सहितको उत्सव
नेपाली मन र हिमाली पनको नेपाल महत्सव

नेपाली जनका ती भेष र भुषा सँस्कृती र गौरव
फैलाउन बिदेशमा पनि छ है मिलेर हामी सव

देउडा चण्डी र वालन सँगसगै भजनको साथमा
घन्काउ मजुरा र मादल पनि बिदेशीको माझमा

खेल्नु भुल्न रमाउनु सवजना नेपाली सौन्दर्यमा
लिदै स्वाद दुरुस्त चिजहरुको हाम्रै परिकारमा

बिताउ एकदिन त्यो बिच सिटीमा सत्र डिसेम्बर भरि
दिउ साथ खोलेर दिल सबले एउटा उदाहरण बनि

देखाउँ एकता बिचीत्र रुपले नेपाल देखिन्छ नि
जागे हामी यहाँ बिदेशी मनमै नेपाल लेखिन्छ नि

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal