eNepal

काठमाडौँ उपत्यकामा ३१ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २२ जना, भक्तपुरका १ जना र ललितपुरका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २४६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal