eNepal

महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रहरीलाई कोरोना लागेपछि सुनसान

काठमाडौं -रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा सेवाग्राहीको प्रवेशमा पूर्ण रोक लगाउँदै ‘लकडाउन’ गरिएको छ ।
शुक्रबार दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै बग्गीखानाको ब्यारेकभित्र कार्यरत एसएसपी देखि ट्राफिक प्रहरी जवानसहित करिव ३ सय जना भन्दाबढीलाई क्वारेन्टाइनमा राखिएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal