eNepal

आज नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको छ । १३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेका थिए । बहुमत असन्तुष्ट सदस्यहरुले स्थायी कमिटीको बैठक लगातार स्थगन गर्न नहुने धारणा राखे पछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सञ्चालन गरेका थिए ।

बैठक अन्तिम समयमा स्थगित गरेको भन्दै ओलीसँग दाहाल पनि आक्रोशित बनेका थिए । त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन । आज नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal