eNepal

चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन

काठमाडौं- चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन हो । २ अगस्ट २००० मा स्यागंजामा जन्मिएका सन्दीप नेपालका पछिल्लो पुस्ताका लोकप्रिय कलाकारमध्येका एक हुन् । १६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका सन्दीले पहिलो खेलबाट नै चर्चा कमाए । जसबाट उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा बटुले ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal