eNepal

कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने :विश्व स्वास्थ्य संगठन ‘

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले संसारले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा डब्लुएचकोका प्रमुख टेडरोस अधानोम गेहब्रेयससले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउँदै जानुपर्ने बताएका हुन् ।

हज यात्रामा साउदी अरेबियाले प्रतिबन्ध लगाएकोमा प्रशंसा गर्दै उनले कोरोना नियन्त्रणका लागि कडा कदम उठाउनुको विकल्प नभएको पनि स्पष्ट पारे । प्रमुख टेडरोसले युवाहरुपनि संक्रमणको जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal