eNepal

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को आज बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो ।

सिफारिस गरिएको भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई उछिन्दै सिलवाल सदस्य सचिव भएका हुन । उनले मंगलबार रोखेपमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ । त्यस्तै बैठकले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal