eNepal

वीरगञ्जमा आज विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौं – वीरगञ्जमा आज विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष अस्पतालको आइसोलेसनमा छन् ।

कतै नगएका स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारणमा पनि संक्रमण देखिएपछि नियन्त्रण प्रयासका लागि निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।वीरगञ्ज : वीरगञ्जमा आज विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । वीरगञ्जमा पछिल्ला तीन दिनमा तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ । ५७ जना कोरोना विशेष अस्पतालको आइसोलेसनमा छन् ।

कतै नगएका स्वास्थ्यकर्मी, कर्मचारी र सर्वसाधारणमा पनि संक्रमण देखिएपछि नियन्त्रण प्रयासका लागि निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal