eNepal

भदौ १ गते देखि आन्तरिक उडान सुचारु हुने ,बाह्र उडान सम्बन्धि निर्णय भएको छैन

काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको हो । आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ । बाह्य उडान सम्बन्धी भने कुनै निर्णय भएको छैन ।
त्यसैगरी हरि बस्याललाई सञ्चार सचिवमा सरुवा गरिएको छ । बस्याल यसअघि गण्डकी प्रदेशका सचिव थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal