eNepal

निरन्तर बर्षाका कारण उपत्यका जलमग्न भएको छ (हेरौं फिचर तस्बिर )

काठमाडौं -मनसुन सक्रिय हुँदा अहिले केहि दिन देखि लगातार वर्षा भएको छ । बर्षा कारण ठूलो मात्रामा धनजनको क्षति भएको छ ।अहिले लगातार बर्षाको कारण नेपालका सबै नदिको बहाव बढेको अबस्था छ ।निरन्तरको बर्षाको कारण अहिले उपत्यका पनि जलमग्न भएको अवस्था छ । हेर्नुहोस आजको उपत्यकाको केही जलमग्न दृश्यहरु ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal