थप छलफल गरि निकास निकाल्ने गरि आजको नेकपा सचिवालय बैठक सकियो by enepalJuly 18, 2020258काठमाडौं -सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठक थप छलफल गर्ने निष्कर्षका साथ सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।