eNepal

दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह :राजेश हमाल

काठमाडौं -नेपाली सिने जगतका महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् ।

एक टेलिभिजनमा कलाकार दिपाश्री निरौलाले राजेश हमाललाई “महानायक हो र उहाँ” भन्दै अन्तरवार्ता दिए पछि हमालका शुभचिन्तकहरुले दिपाश्रीको चर्को आलोचना गर्दै आएका थिए ।

मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

सामाजिक संजाल फेसबुकमार्फत ८ मिनेट ४३ सेकेन्डको भिडियो राख्दै आफु संलग्न कला क्षेत्रमा रहेको विवादलाई साम्य पार्न आफ्नो शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।

https://www.facebook.com/100006145989198/posts/2678946762320164/?d=n

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal