eNepal

प्रधानमन्त्री ओलीको अभिव्यक्ति कुनै राजनीतिसँग जोडिएको छैन :परराष्ट्र मन्त्रालय

काठमाडौँ   –  परराष्ट्र मन्त्रालयले भगवान् रामको जन्मभूमि भारत नभई नेपाल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको बचाउ गरेको छ । भारतले ‘नक्कली अयोध्या’ खडा गरेको भन्ने अभिव्यक्तिले प्रधानमन्त्रीको चर्को आलोचना भएपछि मन्त्रालयले त्यसको बचाउ गर्दै ओलीको अभिव्यक्ति कुनै राजनीतिसँग नजोडिएको प्रतिक्रिया दिएको हो ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति सांस्कृतिक आस्थामाथि कुनै चोट पुर्याउने किसिमको नभएको स्पष्ट पारेको छ । भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal