काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । उनले अहिले केहीबेरपछि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

