eNepal

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना पुष्टि

काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना पुष्टि भएकाे छ ।

मंगलबार उपचारकाे क्रममा रहेका ७ जनामा काेराेना देखिएसँगै अस्पताल अति महत्वपूर्ण बाहेक सबै सेवा बन्द गरेकाे अस्पताल स्राेतले जनाएकाे छ ।

अस्पतालले आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचना उल्लेख छ ।
साेमबारमात्र काठमाडाैं उपत्यकामा ५४ जना काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal