eNepal

नेकपाका सांसदहरुले कोरोना महामारीको बिचमा बसेको संसद बैठक भत्ता नलिने

असार १० बुधबार -सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल संसद बैठकको भत्ता नलिने भएका छन् । यससम्बन्धमा नेकपाको स्थायी समिति बैठकमा प्रस्ताव पेश गरिएको छ । आज (बुधबार) बसेको बैठकबाट सांसदले भत्ता नलिने निर्णय गर्न लगाइएको हो ।

त्यसैगरी संसदमा छलफल अवस्थामा रहेको नागरिकता विधेयक र रुकुम घटनाको समीक्षा पनि बैठकको मुख्य एजेण्डाका रुपमा समावेश गरिएको छ । बुधबारको बैठक सकिएको छ। अर्काे बैठक शुक्रबार बस्ने जनाइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal