eNepal

शिक्षाबिद् अंगुरबाबा जोशिको ८९ बर्षको उमेरमा निधन

असार ६ काठमाडौं । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । ८९ वर्षको उमेरमा काठमाडौंमा उनको शनिबार निधन भएको हो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो । त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो ।

उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत रहेकी थिइन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal