eNepal

चिनको गुर्मु सिटीले भरतपुर माहानगर पालिका लाई दियो स्वास्थ्थ सामाग्री:-

चितवन, जेठ २८

भरतपुर महानगरपालिकालाई चीनको गुर्मु सिटीले कोरोना भाइरस (कोभिड१९) संक्रमण विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्यसामग्री सहयोग गरेको

गुर्मु सिटीका प्रतिनिधी चाङ्ग जिउ लिई लिले सो सामग्री महानगरलाई हस्तान्तरण गरेको हो प्राप्त सो सामग्री मेयर रेनु दाहालले आज(बुधबार) जिन्सी शाखालाई हस्तान्तरण गर्दै प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग वितरण गर्न निर्देशन दिइन्

भरतपुर महानगरपालिका चीनको गुर्मु सिटी बीच भगीनी सम्बन्ध रहेको यी दुई नगरबिच विभिन्नसमयमा दुई पक्षीय सहयोग आदान/प्रदान भैरहेको सोही अनुरुप गुर्मु सिटीले विपदको ठूलोमात्रामा स्वास्थ्य सामग्री प्रदान गरेकोमा मेयर दाहालले गुर्मु सिटीलाई धन्यवाद ज्ञापन गरिन् उनलेभनिन्–‘यो हाम्रो लागि निकै ठूलो सहयोग हो, आगामि दिनमा यस्तै रहनेमा हामी आशावादी छु

उनले थपिन्–‘विपदको समयमा प्राप्त स्वास्थ्य सामग्रीले दुई नगरकाबिच भएको भगीनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्नठूलो भूमिका खेलेको महानगर प्रमुख दाहालले आफ्नै पहलमा गुर्मु सिटीसंग भगीनी सम्बन्ध स्थापित गरेकी हुन्

मेयर दाहालले प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिने जानकारी दिइन् गुर्मुसिटीले ११ लाख रुपैयाँ बराबरको उक्त सामग्री सहयोग गरेको हो जसमा १० हजार थान सर्जिकल मास्क, ९६० थान एन९५ मास्क, १२० थान पीपीई, १२० थान थर्मल गन रहेका छन्

Narayanionline.com

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal