eNepal

रुपन्देहीको पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या

रुपन्देही तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । 

कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताउनुभयो । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको बताइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal