eNepal

काठमाण्डौबाट क्यानबेरा आउँदै नेपाल एयरलाइन्स

ईतिहाँसमै पहिलो पटक नेपालको राजधानीबाट अस्ट्रेलीयाको राजधानी क्यानबेरा नेपाल एयरलाईन्सको जहाज आउने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४:५५ बजे काठमाडौँबाट क्यानबेराको लागि उडान तय भएको छ। 

नेपालमा कोभिड १९ (कोरोना भाईरस) कारण फसेर बसेकाहरुको अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका पिआरधारी नेपाली नागरिकसहित २५० भन्दा बढी दूतावासले जहाज चाटर्ड गरी लैजान लागेको हो।

यस अघि मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै चैत १९ मा ब्रिसबेन र वैशाख २४ मा सिड्नी चाटर्ड फ्लाईट गरि सकेको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal