eNepal

नेपालमा कोरोना परिक्षण गर्ने संख्या २ लाख भन्दा माथी :स्वास्थ मन्त्रालय

काठमाडौं-  सरकारले  हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटी विधिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । पछिल्लाे २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । त्यस्तै हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएकाे मन्त्रालयले जनाएकाे छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal