eNepal

कोरोनाको महामारीको बिच देशले गुमाएका एक सिपाई:-

काठमाडौं,

तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको न्तोषी होटलमा स्ति बुधवार एकजना युवतीमृ फेला परेकी छन् उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन् यतिखेरकोरोना कहरका कारण सर्वत्र लकडाउन चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै ड्केकी थिइन् तर,नियमितजसो घरमासम्पर्क भइरहन्थ्यो फोनमा आफूलाई ठीकै रहेको बताउँथिन् गत माघमा केही दिनको छुट्टीमा मोरङ्, उर्लाबारी आइतवारेस्थित घरआउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन्

तर, परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खा जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दैहज तरिकाले लिएको थियो अहिले प्रत्यासित रूपमा उनले त्महत्या गरेको खबर आएपछि परिवार आफन्त शोकमाडुबेका छन् लकडाउनले मुलुक नै प्प भएको कोरोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले त्महत्यागर्नुपर्यो होला ? टना हस्यमय सोचनीय देखिएको देशले कोरोनाको हमारीमा एउटा सिपाहि गुमाएकाे छ।

प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट, तारकेश्वर का म्बसिङ्ग तामाङलाई यस प्रकरणमा गिरफ्तार गरीपहरण,रीर न्धक त्महत्या दुरुत्साहनमा अदालतबाट म्या थपेको ! पहिला भने त्महत्याको भिलेख राखिएकोथियो !घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत जिकिएको १० गते सङ्गै सदरमुकाममा बाइक चढेर आई १३गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको नाइका आधारमा थप छानविनका निम्ति तामाङ्गलाईमातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले बताए !

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal