eNepal

फेरि १० खर्ब डलरको स्टिमुलेस बजेट पारित गर्ने तयारी गर्दे:-

देबेन्द्र लामा .,

टोकियो कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा परेको आर्थिक अप्ठ्यारा कम गर्न जापानले अर्को स्टिमुलस कार्यक्रम ल्याएको प्रधानमन्त्री सिञ्जो आबेको मन्त्रीपरिषद्ले बुधवार ठूलो मात्रामा प्रत्यक्ष खर्चको योजना सहित सरकारले ११ खर्ब डलर बराबरको ताजास्टिमुलस कार्यक्रम पारित गरेको हो महामारीका कारण अर्थतन्त्रलाई गहिरो मन्दीबाट जान रोक्न सरकारले यस्तो कदम चालेको हो स्टिमुलस कार्यक्रम आंशिक रुपमा दोस्रो पूरक बजेटमार्फत पूर्ति गरिनेछ योसँगै कोरोना भाइरसको प्रभाव कम गर्न जापानले ल्याएकोकुल स्टिमुलसको आकार हजार सय ४० खर्ब येन बराबर भएको यो जापानी कुल गाहस्थ्र्य उत्पादन (जीडीपी)को अनुपातमाकरीब ४० प्रतिशत हो

योसँगै आबे सरकारले ल्याएको कोरोना भाइरसको महामारीको प्रभावसँग जुध्न ल्याएको यो प्याकेज विश्वको सबैभन्दा ठूलो प्याकेजमध्ये एकमा पुगेको अमेरिकाले पनि अर्थतन्त्रलाई टेवा दिन २३ खर्ब डलरुको सहायता कार्यक्रम ल्याएको थियो पछिल्लोस्टिमुलसमा सय ३० खर्ब येन भने प्रत्यक्ष खर्च पनि भएको अर्थमन्त्रालयले बताएको यो खर्च बेहोर्न सय १९ खर्ब येनकोअतिरिक्त सरकारी ऋणपत्र जारी गरिनेछ योसँगै चालु आवमा जारी गरिने ऋणपत्रको आकार ९०० खर्ब येनको कीर्तिमानी उचाईमापुग्नेछ अगाडि आउने अप्ठ्यारा अवस्थाबाट व्यवसाय रोजगारी जुनसुकै हालतमा जोगाउनु पर्नेसत्तारुढ दलका नीतिनिर्माताहरुसँगकोभेलामा प्रधानमन्त्री सिञ्जो आबेले बुधवार भनेका छन् अर्को चरणको महामारीका लागि तयारी गर्न सबै आवश्यक उपायहरु अपनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्

नयाँ प्याकेजमा चिकित्सा खर्च बढाइने, भाडा तिर्न सकस भइरहेका कम्पनीहरुलाई टेवा, पार्टटाइम जागिर गुमाएका विद्यार्थीहरुलाईसहायता विक्री घटेका कम्पनीहरुलाई थप सहुलियत आदि उपायहरु छन् दोस्रो पूरक बजेटमा सरकारले १०० खर्ब येन आपतकालीनखर्चका लागि छुट्टयाउँदैछ महामारीको चपेटामा परेका कम्पनीहरुको वित्तीय सयहाताका लागि सरकारले छुट्टै हजार ४०० खर्ब येनउपलब्ध गराउने समेत आबेले बताएका छन् घर परिवारलाई प्रत्यक्ष नगद वितरण महामारीको तत्कालीन प्रभाव कम गर्न जापानलेअप्रिलमा हजार सय ७० खर्ब येनको स्टिमुलस कार्यक्रम ल्याएको थियो महामारीको आर्थिक प्रभाव बढ्दै गएपछि आबेले बुधवारमन्त्रीपरिषद्लाई अर्को स्टिमुलस योजना ल्याउन आदेश दिएका हुन् गत त्रैमासमा जापानी अर्थतन्त्र साढे वर्षयता पहिलो पटकमन्दीमा गएको थियो

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal