eNepal

युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नेपालीविरुद्ध मुद्दा:-

अष्ट्रेलियाको सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहारको आरोप लागेका नेपालीले मुद्दा खेपिरहेका छन् उनी शुक्रबार अदालतमा पुनःउपस्थित भएका छन्

गत चैत गते १८ बर्षे एक युवती जागिरका लागि अन्तरबार्त

दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन्

एनएस डब्ल्यू डट जिओभी डट एयूका अनुसार त्यति नै बेला उनले ती नेपाली युवकलाई भेटिन् उनले नजिकैको बसमार्फत् यात्रा गर्नसुझाउँदै गर्दा उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए

स्रोतका अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ  भाग्न सफल भइन् पुलिसलाई यसबारे जानकारी दिइन्

पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे

त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे बजे हर्स्टभिलबाट पक्राउ गर्यो

उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरियो

पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे

उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो उनलाई जमानतमा रिहा हुन अनुमती दिइएकोछैन दोस्रो पटक उनी आज अर्थात् शुक्रबार अदालतमा उपस्थित भएका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal