eNepal

आष्ट्रेलियमा नेपाली महिला ले गरिन आत्महत्या:-

अस्ट्रेलिया सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा श्रीमानसँग बस्दै आएकी  २५ वर्षीया नेपाली युवती आफ्नै कोठाको दराजकोकपडा झुन्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्  

७ मे बिहिबार  दिउँसो करिब बजे आफ्नै कोठाको दराजको  कपडा झुन्डाउने रडमा झुन्डिएको अबस्थामा  मृत फेला परेकि  हुन्

 उनी दुई वर्षअघि मास्टर्स गर्न  आएकी थिइन भने उनको श्रीमान   गत वर्ष डिपेन्डेटको रूपमा आएको बुझिएको    

उनले आत्महत्या गर्नुको कारणअझै प्रष्ट  भएको छैन  नेपालमा उनको  श्रीमानको घर  काठमाडौको बानेश्वरमा रहेको बुझिएको छ।

घट्नाको थप  बिवरण आउन बाॅंकि….

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal