eNepal

कोरोना आपतकालिन घोषण गरे लगतै NRN JAPAN ले थाल्यो नेपाल फर्किने को सर्बेक्षण :-

कोरोना भाईरसको संक्रमण नेपालमा लकडाउन र अन्तराष्ट्रिय हवाई उडानहरुलाई बन्द गरीएको कारणले जापान बाट नेपाल फर्किनु पर्ने नेपाली हरु फर्किन नपायको र नेपालबाट पनि जापानमा आउनु पर्ने नेपाली आउन नसकेको अवस्थामा उक्त समस्या समाधानका निम्ति चार्टर फ्लाइट को व्यवस्था गरीदिन NRNA JAPAN ले दूतावास र NRNA ICC मार्फत नेपाल सरकारलाई अनुरोध गर्दै यहि महिनाको ३ तारीकमा पत्राचार गरीसकिएको यहाहरुलाई अवगतनै छ साथै जापान आउने र नेपाल जाने बक्तिहरुको डेटा संकलनको लागी गुगल फारम पनी तयार गरी सबैलाई जानकारी गरे अनुसार अहिले सम्म फारम भर्नु हुनेको संख्या निम्न अनुसार रहेको जानकारी गराउदछौँ ।

हामीलाईं विश्वास छ यो विषम परिस्थितिमा समस्यामा पर्नु भएको नेपाली दाजुभाई दिदी बहिनी हरुको निम्ति NRNA JAPAN ले गरेको पहल नेपाल सरकारले सुनी छिटो भन्दा छिटो कार्यान्वायन गर्नेछ ।

https://www.facebook.com/1588047594784925/posts/2617945721795102/?d=n

 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal