eNepal

जापानमा आपतकाल थप लम्बिन सक्ने संकेत :-

देबेन्द्र लामा , जापान

02-05-2020

जापान सरकारले लगाएको आपतकाल (संकटकाल) थप लम्बिन सक्ने प्रधानमन्त्री सिन्जो आबेले बताएका छन। यस अघि नै लगाएको १ महिना आपतकाल मे ६ तारिकको दिन सकिदै छ। हाल सम्मको परिस्थितीलाई हेर्दा जापानमा अजै पनि सोचे अनुसार कोरोना संक्रमित नघटेकोले गर्दा प्रधानमन्त्रि सिन्जो आवेले थप १ महिना संकटकाल लन्ब्याऊने तर्फ उद्दघोस् गरेका छन्।

उहाॅंले २ दिन अगि नै एक बैठकमा बिज्ञहरुको एक टोलिसॅंग आपतकाल लम्ब्याउने बारे छलफल गरिएको थियो ।आउॅंदो सोमबार प्रधानमन्त्रि आवेले यस बारे थप निर्णय गर्ने बिभिन्न सन्चार माघ्यमहरुले जनाएको छ।आज मात्रै राजधानी टोक्योमा थप १६० कोरोना संक्रमित भेटिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal