eNepal

बस्न सक्नु हुन्न भने आफ्नो घर फर्किनु होस् -प्रम स्कट मोरीसन

अस्ट्रेलीया घुम्ने भिषामा आएका वा अन्तररास्ट्रिए बिधार्थीहरु जो कोरोना भाईरसको सङ्कटको सामना गर्न सक्दैनन् भने अव उनी आफ्नो घर फर्किनु पर्छ भन्दै प्रम स्कट मोरीसनले अहिलेको प्राथमिकता नागरिक र बासिन्दामा ध्यान केन्द्रित रहेको बताएका छन्। राज्य र क्षेत्रका नेताहरूसँगको राष्ट्रिय क्याबिनेट बैठक पछि आज क्यानबरामा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

उनले स्पस्टसँग भने – “यदि तपाईहरू आफैंलाई सहयोग गर्ने स्थितिमा हुनुहुन्न भने तपाईहरूको लागि आफ्नै देश फर्कनको विकल्प छ।

उनले बिषेश गरेर बिधार्थीहरुलाई भनेका छन् कि पहिलो बर्षमा अस्ट्रेलिया आएका बिधार्थीहरुहरुले आफैले सहयोग गर्न सक्ने वारेन्टी दिएर आएका हुन्छन् र सरकारले त्यहि किसीमको अपेक्षा राखेको छ। विद्यार्थी भिसा लगायत अन्य अस्थायी भिसामा रहेकाहरूलाई अस्ट्रेलियामा बस्न बाध्य नभएको भन्दै उनले त्यसको विकल्प स्वरूप आफ्नो देश फर्केर जान सक्ने बताएका छन्।

Photo: Alex Ellinghausen

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal