अव सार्वजनिक जमघट दुई जना व्यक्तिहरूमा मात्र सिमीत गरिएको प्रधानमन्त्री स्कट मोरिसनले बताउनु भएको छ।
अघिल्लो नियम १० व्यक्तिमा सिमीत थियो जसलाई नयाँ नियमले ओभरट्रेक गरेको छ।
एक एक व्यक्ति प्रशिक्षण देखि बाहेक फिटनेस बुटक्याम्पहरू अब बन्द गर्न बाध्य भएको पनि जानकारी गराईएको छ।
मोरिसनले ७० बर्ष भन्दा माथिका सबै मानिसहरु घरमै बस्नु पर्छ र सेल्फ आईसोलेसनमा बसेर आफ्नो सुरक्षा गर्न आग्रह गरेका छन्।
Pic: AAP

