eNepal

खडेरी प्रभावित किसानले जिते पावरबल ज्याकपटमा असी मिलीयन डलर

अष्ट्रेलियाको पछिल्लो करोडपति पोर्ट म्याक्वेरी क्षेत्रका किसान भएका छन् जसले गए रातीको मिलियन पावरबल ज्याकपोट हात पारे।

वर्षौंदेखि खडेरीको सामना गर्दै आएका किसानले यस बर्षको आरम्भमा बुशफाइरबाट प्रभावित भएका थिए। 

यो जितसँगै अष्ट्रेलियाको इतिहासमा तेस्रो ठूलो व्यक्तिगत लट्री विजेता बन्न सफल भएका छन्। सम्पूर्ण ८० मिलियनको पावरबल पुरस्कार जित्ने उनी पहिलो  अष्ट्रेलिया बन्न पुगेका छन्। 

Photo Source: The Lott (file pic)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal