eNepal

रुबी प्रीन्सेसमा सिड्नी आएकी महिलाको मृत्युसँगै कोरोनाबाट अस्ट्रेलीयामा मृत्यु हुनेको सँख्या आठ

सत्तरी बर्ष उमेरकी एक महिला जो रुवी प्रीन्स पानीजहाजबाट सिड्नी आई पुगेकी थिईन्, उनको मृत्य भएसँगै सिड्नीमा कोरोना भाईरसबाट मृत्य हुनेको सँख्या सात पुगेको छ भने अस्ट्रेलीया भरीबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

एनएसडब्ल्यू हेल्थले एक विज्ञप्ति जारी गर्दै  मंगलबार बिहान सो महिलाको अस्पतालमा मृत्यु भएको जानकारी गराएको छ। 

शो घटनासँगै एनएसडब्ल्यूमा कोरोना भाईरसको सङ्क्रमणको घटना ८०० पुगेको छ। 

Photo source: James D. Morgan/Getty Images

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal