eNepal

भिक्टोरीयामा आउने मंगलबारदेखी बिधालयहरु बन्द हुँदै

अष्ट्रेलियालीहरूले कोरोना भाईरसको सङ्क्रमणलाई कम गर्न अहिलेसम्मकै चरम सुरक्षा उपायहरूको सामना गर्न तयार रहन एनएसडब्ल्यू प्रीमियर ग्लेडिस बेरेजिक्लियानले आदेश दिएका छन्। अबको ४८ घण्टा भित्र अनावश्यक सेवाहरू बन्द हुने पनि बताईएको छ। 

अपरान्ह तीन बजेको प्रेस बिज्ञप्तीमा बताईएको छ आउँदो मङ्गलबारबाट भिक्टोरीयाका सबै बिधालय हुँदैछन्। त्यस्तै पव र रेस्टुरेन्टहरु पनि क्रमीक रुपमा बन्द हुन सक्ने छन्।

भिक्टोरियन प्रीमियर डानियल एन्ड्रयूजले पनि एनएसडब्ल्यू प्रिमियरले जस्तै अनावश्यक सेवाहरू बन्द गर्न बाध्य हुने भन्ने कुराको पुष्टी गर्नु भएको छ।

यदि यो कदम नचालेमा धेरै भिक्टोरियनहरूले कोरोना भाइरसबाट सङ्क्रमीत हुने र हस्पीटलहरुमा अत्याधिक चाप भएर धेरै भिक्टोरियनहरू मर्ने छन् भन्दै सुपरमार्केटहरू, पेट्रोल स्टेशनहरू, फार्मेसीहरू, सुविधा स्टोरहरू र ढुवानी सेवाहरु, खाना बितरणका सेवाहरु भिक्टोरिया र एनएसडब्ल्यू भर खुला रहने जानकारी गराईएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal